राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी

मुस्ताङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरिएको छ। अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिम प्रसाद गौचन , तोरण गुरुङ , हेमजङ्ग गुरुङ , सुशील श्रेष्ठ , भुवन पाठक लगायत नेताहरु सहभागी थिए । धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष … Continue reading राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी